Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २०.५७ अंकले बढ्यो बजार, ५१ करोड माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २०.५७ अंकले बढ्यो ११९०.९० विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिबिपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK