×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २.२४ अंकले घट्यो बजार, २३ करोड ७९ लाख माथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार २.२४ अंकले घट्यो बजार, २३ करोड ७९ लाख माथिको कारोबार

Artha Sarokar

२४ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.२४ अंकले घटेर ११६६.६७ विन्दुमा आइपुगेको छ । कुल २३ करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआईसीए र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी