×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ५.३३ अंकले घट्यो बजार, कारोबार ३७ करोड ६१ लाखमाथि

अर्थ सरोकार

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार

PRIME CA

बिहिबार ५.३३ अंकले घट्यो बजार, कारोबार ३७ करोड ६१ लाखमाथि

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.३३ अंकले घटेर ११५७.८८ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एलबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआईसीए र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: