×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि घट्यो नेप्से, ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार पनि घट्यो नेप्से, ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा

Artha Sarokar

२५ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड १७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटेल्सको भएको छ भने त्यसपछि क्रमश: लक्ष्मी बैंकको प्रमोटर सेयर  र छिमेक लघुवित्तको भएको छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी