×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन बजारको ओरालो लाग्ने क्रम, ९.५४ अंकले घटेर नेप्से ११६८.९१ विन्दुमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रोकिएन बजारको ओरालो लाग्ने क्रम, ९.५४ अंकले घटेर नेप्से ११६८.९१ विन्दुमा !

Artha Sarokar

२३ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ९.५४ अंकले घटेर ११६८.९१ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिभिल बैंकको प्रमोटर सेयरको भएको छ भने त्यसपछि क्रमश: कुमारी बैंक र एभरेष्ट बैंकको भएको छ । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी