Skip to content
LAXMI SUNRISE BANK

रोकिएन बजारको ओरालो लाग्ने क्रम, ९.५४ अंकले घटेर नेप्से ११६८.९१ विन्दुमा !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ९.५४ अंकले घटेर ११६८.९१ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिभिल बैंकको प्रमोटर सेयरको भएको छ भने त्यसपछि क्रमश: कुमारी बैंक र एभरेष्ट बैंकको भएको छ । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK