अक्सन नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : शुक्रबार, भदौ २० गते
कित्ता : ८७ हजार ३०० कित्ता संस्थापक सेयर
भर्न अन्तिम मिति : आज (आइतबार, भदौ २९ गते)
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, विरगञ्ज, चितवन र नेपालगञ्ज शाखाबाट
अन्य विवरण :
संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १२ करोड ६८ लाख ५० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ९० पैसा
प्रतिसेयर नेटवर्थ : २१९ रुपैयाँ १९ पैसा ।