×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेरुडे लघुवित्तको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने भर्न ?

Artha Sarokar

२६ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : शुक्रबार, भदौ २० गते
कित्ता : ८७ हजार ३०० कित्ता संस्थापक सेयर 
भर्न अन्तिम मिति : आइतबार, भदौ २९ गते
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, विरगञ्ज, चितवन र नेपालगञ्ज शाखाबाट
अन्य विवरण : 
संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
 न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १२ करोड ६८ लाख ५० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ९० पैसा
प्रतिसेयर नेटवर्थ : २१९ रुपैयाँ १९ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी