
काठमाडौं । एनआइबीएल एस क्यापिटलले ७औं वार्षिक साधारणसभा असोज १३ गते बोलाएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने जनाईएको छ । सभामा कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्ने भएको छ भने नगद लाभांश प्रयोजनका लागि कम्पनीले ५ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।
साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनुका साथैं आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्