Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : एनआइसी एसिया बैंकको २१.०५२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार

लाष्ट रिमाइन्डर :
कम्पनी : एनआइसी एसिया बैंक
लाभांश : २१.०५२६%
बुक क्लोज : भदौ २९ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति :आज (भदौ २६ गते, बिहिबार)

विशेष साधारणसभा : असोज १० गते

विवरण :

एनआइसी एसिया बैंकको २१.०५२६% लाभांश सुरक्षित गर्न आज अन्तिम मौका रहेको छ । बैंकको बुक क्लोज भदौ २९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । यसर्थ, भदौ २८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्ने भए पनि यस दिन शनिबार परेको छ । २७ गते शुक्रबार पनि सेयर कारोबार नहुने भएकाले बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ । 

पेस हुने प्रस्तावहरु :

११.०५२६% नगद र १०% बोनस सेयर दिने 
कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने 
सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा :  ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ५६ पैसा
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK