Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकले २१.०५२६% लाभांश पारित गर्न असोज १० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : असोज १० गते
विवरण :
एनआइसी एसिया बैंकले असोज १० गते बार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि एनआइसीले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
११.०५२६% नगद र १०% बोनस सेयर दिने 
कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने 
सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा :  ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ५६ पैसा
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK