
काठमाडौं । के तपाईं ऋण तिरेर पनि धितो फुकुवा नहुने तनावमा हुनुहुन्थ्यो ? यदी हुनुहुन्थ्यो भने तपाईं मात्र होइन तपाईंजस्ता धेरै यस्ता समस्यामा थिए । तर अव भने बैंक तथा वित्तीय संस्थाको ऋण तिरेको ५ दिनभित्रमा अब ऋण फुकुवा हुने भएको छ ।
ऋणीको पटक पटकको गुनासोलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै ऋणीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था त थियो तर छिटो भनेको कति दिन हो भन्ने उल्लेख भएको थिएन । तर अव भने नेपाल राष्ट्र बैंकले तोकेरै ६ दिनभित्र धितो फुकुवा हुनुपर्ने नियम ल्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्