Skip to content
LAXMI SUNRISE BANK

डिजिटल युगमा जनतालाई सास्ती ! दशैंको मुखमा राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले एक सर्कुलर जारी गर्दै एटिएम कार्डबाट न्यूनतम प्रति कारोबार रु ५०० /- देखि आधिक्तम रु २०,०००/- सम्म नगद झिक्न पाइने तर प्रति दिन रु ६०,०००/- भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरेको छ । यसअघि दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो ।  हेर्नुहोस् राष्ट्र बैंकको सर्कुलर:
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK