काठमाडौँ – विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले २४ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने लागेको हो । उक्त दशैँ काउन्टर उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखा गरी २४ शाखा सञ्चालन गर्न लागेको प्रभु बैंकले जनाएको छ ।
असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्