
काठमाडौं – प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरी आज (भदौ २९ गते) देखि एकीकृत कारोबार सुरु गरेको छ । प्राइम र कन्काई १००ः७१.५ सेयर स्वापमा एक भएका हुन् । प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
प्राइम र कन्काईको संयुक्त निवेदनपछि राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए । यी दुई बैंकको साउन २२ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्