Skip to content
LAXMI SUNRISE BANK

१२.५०% बोनसमा मूल्य समायोजनपछि प्राइम लाइफ इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : प्राइम लाइफ इन्स्योरेन्स 
मूल्य समायोजन सेयर : १२.५०%  बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३२०.८९ रुपैयाँ
विशेष साधारण सभा : असोज ७ गते
विवरण :
प्राइम लाइफ इन्स्योरेन्सको १२.५०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३२० रुपैयाँ ८९ पैसा कायम गरिएको छ । मंगलबार कम्पनी को सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 
साधारण सभाका प्रस्ताव :
१२.५०% बोनस सेयर दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 
विशेष साधारण सभा हुने स्थान र समय :
अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो ३ बजे ।
चुक्ता पुँजी :
चुक्ता पुँजी : १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १० रुपैयाँ ५४ पैसा 
प्रतिसेयर नेटवर्थ : १७६ रुपैयाँ ७० पैसा
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK