काठमाडौं – प्रोग्रेसिभ फाइनान्सको १२ लाख ३३ हजार ७४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । फाइनान्सकेही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन् । यस सेयरमा फाइनान्सका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । फाइनान्सको बिक्री ल्याएको संस्थापक सेयर सबै संस्थापकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान हुनेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको ३५ दिन भित्र कम्पनीकोे केन्द्रीय कार्यालय तिनकुनेमा काठमाडौंमा के–कति सेयर खरीद गर्ने भन्ने विवरण बुझाउनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्