×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

१२ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न सेयरको रेटिङ गराएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । 
कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले स्वीकृत प्रदान गरेपछि मात्रै बितरण प्रकिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । हाल यसको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: