×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्टी निकट निर्माण व्यवसायीहरुलाई इमान्दारिताका साथ काम गर्न पुष्पकमल दाहालको आग्रह !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पार्टी निकट निर्माण व्यवसायीहरुलाई इमान्दारिताका साथ काम गर्न पुष्पकमल दाहालको आग्रह !

Artha Sarokar

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । 
अध्यक्ष दाहालले जनता र राष्ट्रको पक्षको विकास, निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै सो अवसर सदुपयोग गर्न पनि निर्माण व्यवसायीहरुलाई सचेत गराउनु भयो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कार्वाहीको भागीदार हुने चेतावनी पनि दिनुभयो ।
अध्यक्ष दाहालले मुलुकमा निरंकुशता र अराजकतावादीहरुको कुनै स्थान नरहेको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीहरुले मिलेर मुलुक निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी