×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ ३१ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ ३१ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-३१ गते मंगलबार । सेप्टम्बर १७, २०१९ । असोज कृष्ण तृतीय ।
सूर्योदय : ०५:४९ – सूर्यास्त : १८:०६  
आजको राशिफल :
मेष –  कार्य सम्पादनमा समस्या आउला। 
वृष – कामको जिमेवारी आइलाग्न सक्ला  । 
मिथुन – व्यापार व्यवसायबाट आम्दानी हुने । 
कर्कट – आयआर्जनका क्षेत्रमा सुधार आउने । 
सिंह –  आर्थिक कारोबारमा मन्दी आउने ।  
कन्या –  अचल सम्पतिको कारोबार हुने । 
तुला –  चिताएको कामले तिब्रता लिने। 
वृश्चिक –  व्यवसायमा मन्दी आउनेछ । 
धनु – अनावश्यक धन खर्च हुने । 
मकर – सवारी साधनको खरिद बिक्रि हुने  । 
कुम्भ – धनार्जनको नयाँ श्रोत पत्ता लाग्ने । 
मिन – नजिकको व्यक्तिबाट कार्य पुरा हुने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी