×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज ११ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७६ असोज ११ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

११ आश्विन २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

मिति २०७६-०६-११ गते शनिबार । सेप्टम्बर २८, २०१९ । असोज कृष्ण औंशी ।
सूर्योदय : ०५:५४ – सूर्यास्त : १७:५४  
आजको राशिफल :
मेष – रोजगारीको अवसर मिल्नेछ। 
वृष – कार्य सम्पादनमा सहजता मिल्नेछ ।  
मिथुन – भौतिक साधन जुटाउने योग छ ।  
कर्कट –  दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । 
सिंह – नाजिका साथीबाट सहयोग प्राप्त हुनेछ । 
कन्या – काम बन्नुका साथै नयन कार्यको थालनी हुनेछ । 
तुला –  नियमित खर्चसमेत बढ्ने योग छ । 
वृश्चिक – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 
धनु – अचल सम्पति हात पर्ने योग छ । 
मकर –व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।  
कुम्भ – अनावश्यक ठाउँमा खर्च होला । 
मिन – बैदेशिक कार्य अघि बढ्ने छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: