
मिति २०७६-०६-०६ गते सोमबार । सेप्टम्बर २३, २०१९ । असोज कृष्ण नवमी ।
सूर्योदय : ०५:५२ – सूर्यास्त : १८:५९
आजको राशिफल :
मेष – मित्रवर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ ।
वृष – गोपिनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनेछ ।
मिथुन – रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।
कर्कट – सानातिना समस्यामा अल्झिनुपर्नेछ ।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या – आकष्मिक धन लाभ हुनेछ ।
तुला – व्यापार बाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृश्चिक – आर्थिक कारोबारमा विवाद आउनेछ ।
धनु – बैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।
मकर – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कुम्भ – कार्यमा सफलता मिल्नेछ ।
मिन – आफ्नै कमजोरीले विवादमा परिएला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्