×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ १६ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

PRIME CA
GLOBAL IME BANK

२०७६ भदौ १६ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

१६ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-१६ गते सोमबार ।सेप्टम्बर २, २०१९ । भदौ शुल्क तृतिय ।
सूर्योदय : ०५:४२ सूर्यास्त : ६:२३

आजको राशिफल :
मेष –  ब्यापार व्यवसायमा सफलता मिल्ने छ । आटेको कार्य पुरा हुनेछ। 
वृष –  रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  
मिथुन – ब्यापारमा मन्दी आउनेछ ।  
कर्कट – रोकिएको धन पाइएला। 
सिंह –   दम, इनाम र प्रतिष्ठा कमाउने योग छ ।  
कन्या  – अचल सम्पति हात पर्ने योग छ । 
तुला  – बैदेशिक क्षेत्र कमजोर रहला । 
वृश्चिक – अधुरो काम बन्नेछ । 
धनु – व्यापार व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।    
मकर  –  नयाँ कार्यको थालनी हुनेछ। 
कुम्भ  – लगानी डुब्ने भय छ । 
मिन  – बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: