×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ २५ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७६ भदौ २५ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२५ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

मिति २०७६-०५-२५ गते बुधबार । सेप्टम्बर ११, २०१९ । भदौ शुल्क त्रयोशी ।
सूर्योदय : ०५:४७ – सूर्यास्त : ६:१३
आजको राशिफल :
मेष – धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । 
वृष – न्यायिक कार्यमा सफलता मिल्नेछ । 
मिथुन – आर्थिक कारोवारमा मन्दी आउनेछ । 
कर्कट – दैनिक कार्यमा प्रगति होला । 
सिंह –  दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ ।  
कन्या –  मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । 
तुला –  अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । 
वृश्चिक –  विद्या र बुद्धिको विकास हुनेछ । 
धनु –  व्यापार व्यवसायबाट आम्दानी होला । 
मकर – धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । 
कुम्भ – चुनौतीको सामना गर्नुपर्ला । 
मिन – श्रमको उचित मुल्यांकन हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: