मिति २०७६/०५/१९ गते बिहिबार । सेप्टम्बर ५, २०१९ । भदौ शुल्क सप्तमी । वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला ।
मिथुन – न्यायिक कार्यमा सफलता मिल्ला ।
कर्कट – सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह – लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।
कन्या – सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
तुला – श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।
वृश्चिक – अनावश्यक यात्रा हुनेछ ।
धनु – विद्या र बुद्धिको विकास हुनेछ ।
मकर – छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।
कुम्भ – छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।
मिन –भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुनसक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्