
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । । मंगलबार जारी हुने उक्त ट्रेजरी बिल सोमबार (आज) अपराह्न ३ बजे बोलकबोल हुने भएको हो ।
राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षे अवधि लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँको बिल २०७६ पुस ८ गते परिपक्क हुनेछ भने १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल २०७६ चैत ११ गते परिपक्क हुनेछ । र १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ असोज ६ गते परिपक्क हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्