
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाएको छ। राष्ट्र बैंक बिहिबार २० र ५० रुपैयाँ दरका ९ लाख ९९ हजार ९ सय ९९ वटा नयाँ नोटहरु बजारमा पठाएको हो ।
राष्ट्र बैंकले २० दरका सिरिजमा ञर४१ ०००००१ देखि ञर४१ ९९९९९ सम्म अंक अंकित गरिएको छ । ५० दर सिरिजका जर०००००१ देखि जर९९९९९ सम्मका नोटमा बजारमा पठाएको हो । राष्ट्र बैंकले २०१६ मा छापिएका २० दरका नोट र २०१५ मा छापिएको ५० दर सिरिजको नोट बजारमा चलनचल्तीका लागी पठाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्