
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ४ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार अपराह्न ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी बिल मंगलबार जारी हुनेछ भने सो ट्रेजरी ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको २ अर्बको रहेको छ ।
९१ दिन अवधिको ट्रेजरी बिल मंसिर २४ गते परिपक्व हुनेछ भने १ वर्ष अवधिको ट्रेजरी ०७७ भदौ २३ मा परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत १६ गते ९१ दिने अवधिको ३ अर्ब १३ करोडको र १ सय ८२ दिन अवधिको ५ अर्ब ५२ करोडको ट्रेजरी जारी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्