×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडिसी लघुवित्तले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA

आरएसडिसी लघुवित्तले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एसिस्टेन्ट म्यानेजर/म्यानेजर/सिनियर म्यानेजर, एसिस्टेन्ट म्यानेजर (फाइनान्स डिपार्ट), एसिस्टेन्ट/सिनियर एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: