
काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एसिस्टेन्ट म्यानेजर/डेपुटि म्यानेजर/म्यानेजर (मार्केटिङ), जुनियर अफिसर/अफिसर/ सिनियर एसिस्टेन्ट (मार्केटिङ) पदका लागि केही कर्मचारी माग गरेको हो । त्यस्तैगरी इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर/डेभलपमेन्ट अफिसर / सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) पदका लागि केही र सिनियर अफिसर/एसिस्टेन्ट म्यानेजर(रि इन्स्योरेन्स) पदका लागि १ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने इन्स्योरेन्सले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्