Skip to content
LAXMI SUNRISE BANK

सहयोगी विकास बैंकका सञ्चालक दिपेन्द्र कुमार यादवले दिए राजिनामा

अर्थ सरोकार

काठमाडौँ – सहयोगी विकास बैंकका सञ्चालक दिपेन्द्र कुमार यादव राजिनामा दिएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको २८५औँ बैठकले सञ्चालक पदबाट यादवको राजिनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK