काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद जारी गर्न बुधबार (असोज १ गते) बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंगलबार (भदौ ३१ गते) सम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने भएका छन् । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यद्दपि, हकप्रद खुला हुने मिति भने तय भएको छैन ।
बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । समताले हालै वितरण गरेको ६.६६% बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २००% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्