
काठमाडौं । २००% हकप्रद जारी गर्नका लागी समता लघुवित्त वित्तीय संस्थाले असोज १ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले १२ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको हकप्रद लागेको हो । उक्त हकप्रद बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ ।
भदौ ३१ गते कायम सेयरधनीले प्रस्तावित हकप्रदमा आवेदन दिन सक्नेछन् । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद खुला हुने मिति भने तय भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्