एजिएम नोटिस :
कम्पनी : सानिमा बैंक
इभेन्ट : साधारणसभा
हुने मिति : असोज २९ गते
विवरण :
सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) असोज २९ गते बोलाएको छ । सभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने भएको छ।
सभामा पेस हुने प्रस्तावहरु :
११.०५२६% नगद र १०% बोनस सेयर दिने
कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने।
सभा हुने स्थान र समय :
नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्ने