×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

Artha Sarokar

२ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकरण भएको छ । बिहिबार फाइनान्सको ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीृकत गरिएको हो । यससँगै बोनस सेयर दोस्रो बजारमार्फत किनबेच गर्न बाटो खुला भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी