
काठमाडौँ । श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफुहरुलाई ठगेको भन्दै लेखनाथ पौडेल अर्थ सरोकारको कार्यालयमा आए । उनको पीडासहितको कार्यक्रम प्रशारण भएपछि केशब पुरी लगायत पनि मिडियामा आए । अन्त्यमा आफु पनि सहकारीबाट पीडीत बनेको भन्दै रामकृष्ण पौडेल पनि पत्रकार सम्मेलनमै आफ्नो गुनासो पोख्न आए । केहि समय अगाडी गरएको पत्रकार सम्मेलनका क्रममा आफुहरु लालीगुराँसको पीडीत बताउने सबैले संस्थाप्रति आक्रोश र गुनासो पोखे ।
सबैका कुरा सुनेपछि हामी लालीगुराँस सहकारीका संचालक सुरेन्द्र भण्डारीलाई भेट्न गयौं । हामीले उनीसँग पीडीतका गुनासोहरु राख्यौं । र उनले सबै पीडीतका एक-एक घटनामा आफ्नो प्रष्टिकरण दिएका छन् । आजको कार्यक्रममा हामीले आरोपितका आरोप र भण्डारीको ‘प्रतिवाद’ प्रस्तुत गरेका छौं । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्