
काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने बिहीबार (भोलि) अन्तिम मौका रहेको छ । बैंकले भदौ ५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । जसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको थियो भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको थियो ।
साथै प्रति कित्ता १ हजार दरले २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याज दिने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो ।
सो ऋणपत्र बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्