
साथै प्रति कित्ता १ हजार दरले २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याज दिने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो ।
सो ऋणपत्र बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गरेको छ ।