Skip to content
LAXMI SUNRISE BANK

मंगलबार घटेको सुनको भाउ बुधबार कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ७१ हजार रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । 
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK