×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार ?

२३ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ७१ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ७१ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको छ । 
यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: