काठमाडौँ – सर्वोच्च अदालतले एमविविएसको परिक्षा रद्ध गर्न अन्तरिम आदेश दिएको छ । त्रिभुवन विश्वाविद्यालय चिकित्सा शिक्षण संस्थान अन्तर्गतको एमबिबिएसको प्रवेश परिक्षा संचालन नगर्न सर्वोच्चले आदेश दिएको हो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसीको इजलासले भोलीदेखि हुन लागेको एमबिबिएस परिक्षा सर्वोच्च अदालतको आदेशसंगै रद्ध भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्