तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार ३० भाद्र २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर सुचिकृत भएको छ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकको मर्जरपछि बैंकको १ करोड १४ लाख ४१ हजार ६८१.२५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन