×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूले गर्यो नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र बचतमा कति ? (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमाण्डूले गर्यो नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र बचतमा कति ? (भिडियो रिपोर्ट)

२९ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं -बैंक  अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बुधबारदेखि लागु हुने गरी नयाँ ब्याज दर सार्बजनिक गरेको हो । सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ९.२५% ब्याज दिने भएको छ भने बचतमा ४ देखि ६% ब्याज दिने भएको छ ।
बैंकले तीन महिनादेखि ६ महिना अवधिसम्मकाे संस्थागत निक्षेपमा ७.५०%, ६ महिनादेखि १ वर्षकाे निक्षेपमा ८%, १ वर्ष भन्दा माथिकाे निक्षेपलाई ८.५०% ब्याजदर तोकेको छ ।
बैंकले विभिन्न प्रकृतिका कर्जाहरुको पनि ब्याजदर तोकेको छ । ओर्किङ क्यापिटल लोन ६% ब्याज लिने भएको छ । यस्तै शैक्षिक कर्जाका लागि ६% र रिटेल कर्जाका लागि पनि ६% ब्याज लिने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: