×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूको ६% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमान्डूको ६% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट :
कम्पनी : बैंक अफ काठमान्डू (बीओके)

मूल्य समायोजन सेयर : ६ % बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २४५ रुपैयाँ २८ पैसा
विशेष साधारण सभा : असोज ३० गते

विवरण :

बैंक अफ काठमान्डूको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २४५ रुपैयाँ २८ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
११% नगद लाभांश र ६% बोनस दिने,
नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ०४ पैसा 
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७२ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: