×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूको १७% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

GLOBAL IME BANK

बैंक अफ काठमान्डूको १७% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

१५ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : बैंक अफ काठमान्डू (बीओके)
लाभांश : १७% लाभांश
बुक क्लोज : बिहीबार (असोज १६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, असोज १५ गते)
विशेष साधारण सभा : असोज ३० गते 
विवरण :
बैंक अफ काठमान्डू (बीओके) को १७% लाभांश सुरक्षित गर्ने बुधबार (असोज १५ गते) अन्तिम दिन हो ।कम्पनीको बुक क्लोज असोज १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
पेस हुने प्रस्तावहरु :
११% नगद लाभांश र ६% बोनस दिने,
नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ०४ पैसा 
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७२ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: