×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बेष्ट फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

२६ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बेष्ट फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु प्रभु क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।
कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौंको कमलादीमा रहेको प्रभु क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो । अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु प्रभु क्यापिटल मार्फत हुने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: