Skip to content
LAXMI SUNRISE BANK

कात्तिक १३ गते सार्वजनिक विदा !

अर्थ सरोकार

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेकोमा सरकारले यस्तो निर्णय गरेको हो । 
गृह मन्त्रालयका अनुसार तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 
पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK