
काठमाडौं । प्रहरीले बौद्धको नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाका आधारमा नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्