काठमाडौँ – विवादित गीत गाउने दुर्गेश थापालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ । उनले ‘चिसो बियर’ बोलको निकै उत्ताउलो गीत गाएर सामाजिक सद्भावमा खलल पुर्याउन खोजेका थिए ।
उनको गीत युट्युबबाट हटाउने विषयमा अहिले कुरा भइरहेको छ । उक्त गीत नहटाए उनलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्