
काठमाडौँ । यौन काण्सडमा मुछिएका पूर्वअर्थमन्त्री तथा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ । पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जबरजस्तीकरणीको प्रयास गरेको अभियोगको जोहरी दिएकी हुन् । औपचारिक जाहेरी परेपछि प्रहरीले पक्राउ पूर्जी तयार गरिरहेको स्रोतको दावी छ ।
आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो । महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्