
बैंकले सार्वजनिक गरेको विवरणअनुसार २१ करोड ३ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ भने ३३ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ । यस्तै गत असोज मसान्तको तुलनामा बैंकको कर्जा ७.३८ प्रतिशतले र निक्षेपमा २.७४ प्रतिशतको मात्र वृद्धि छ । यस अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख निक्षेप संकलन गरी ७२ अर्ब ४३ करोड ९१ लाख पुर्याएको छ भने ६७ अर्ब ५५ करोड ४१ लाख बराबरको कर्जा लगानी गर्न सफल भएको छ ।
८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ पुगेको सार्वजनिक भएको वित्तिय विवरणमा उल्लेख छ । बैंकले जगेडा कोषमा दुई अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुर्याएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १२ करोड ७३ लाख मात्र धेरै हो ।
बैंकले पहिलो त्रैमासमा गत आवको यसै अवधिका तुलनाामा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४ करोड ४८ लाख रुपैयाँ घटेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७० करोड ८३ लाख २५ हजार मात्र रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसाबाट १६ रुपैयाँ २० पैसामा खुम्चिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्